नियम ३६
चोरी गरेमा प्रचलित नेपाल कानून बमोजिम हुने
कारखानामा काम गर्दा सो कारखानाको मालसामान चोरी ग¥यो भने चोरी गरेको माल बुझी ली प्रचलित नेपाल कानून बमोजिम गर्नु पर्छ ।